✦ शिक्षक • लेखक • समाजसेवी • आध्यात्मिक ✦

श्री चन्द्र बहादुर शाही

📚 पूर्व शिक्षक ✍️ लेखक 🤝 समाजसेवी 🧘 आध्यात्मिक व्यक्तित्व
"ज्ञान दिने हात, सेवा गर्ने मन, र मुक्तिको खोज — यही नै मेरो जीवनको सार हो।"
परिचय पढ्नुहोस्
श्री चन्द्र बहादुर शाहीको फोटो
— मेरो बारेमा —

परिचय

२०+
वर्षको शिक्षण अनुभव
प्रकाशित पुस्तकहरू
५०००+
लाभान्वित विद्यार्थीहरू
१०+
सामाजिक कार्यक्रमहरू
  • जन्म मिति
    • वास्तविक: वि.सं. २०३२ साल चैत्र १८ गते
    • प्रमाण पत्रमा: वि.सं. २०३३ साल माघ १८ गते
  • जन्म स्थान: धमाली, ०१ पल्चौर, अछाम
  • पिताको नाम: जब्बर शाही
  • माताको नाम: पार्वती शाही
  • हालको ठेगाना: तुर्माखाद गाउँपालिका वडा नं. ०८, पल्चौर, अछाम
  • शैक्षिक योग्यता: वि.एड. (शिक्षाशास्त्र संकाय) — सुर्खेत क्याम्पस शिक्षा
  • सेवा शुरुआत: श्री भैरव माध्यमिक विद्यालय, तुमाखाँद ०३, भैरबस्थान, लकान्द्र, अछाम
  • सरुवा: २०७०-०९-०१
  • सेवानिवृत्त: श्री महालक्ष्मी आधारभूत विद्यालय, तुमाखाँद ०८, पल्चौर, अछाम
  • पद: तृतीय श्रेणी शिक्षक सेवा
  • सेवा अवधि: २०+ वर्ष
  • उपलब्धि: ५०००+ विद्यार्थीहरूको जीवन निर्माणमा महत्त्वपूर्ण योगदान

"जो मान्छे ज्ञान बाँड्छ, उसको ज्ञान कहिल्यै घट्दैन — बरु दोब्बर हुन्छ।"

— साहित्यिक योगदान —

लेखनहरू र पुस्तकहरू

📖
बी.पी.कोइरालाको प्रजातान्त्रिक समाजवाद
२०७७ मङ्सिर
प्रस्तुत पुस्तकमा नेपालको दूर–दराजमा रहेको ग्रामीण तथा अन्य क्षेत्रमा बस्नुभएका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू तथा सो पार्टीमा आस्थावान् नेता तथा कार्यकर्ताहरूलाई प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक जानकारी दिने जमर्को गरिएको छ ।
— जोडिनुहोस् —

सम्पर्क

विचार साझा गर्न, कार्यक्रममा आमन्त्रण गर्न वा सहयोग माग्न निःसंकोच सम्पर्क गर्नुहोस्।

📞
फोन
९८४५१९६९५२
📍
ठेगाना
तुमाखाँद ०८, पल्चौर, अछाम